नेपाल मानव अधिकार संगठनको एक टोलीले आज सम्माननीय प्रधानमंत्री शेरवहादुर देउवालाई भेट गरी ज्ञापनपत्र वुझायो ।
मुलत पुनः मुलुकमा हिंसा फैलाउने , शान्ति खल्वल्याउने , मानव अधिकार र विधिको शासन कमजोर पार्नेजस्ता अभिव्यक्ति सर्वजनिक भईरहेको विषयमा छलफल भयो ।
साथै सशस्त्र द्वन्द्वका पिडितले न्याय नपाएको र गठित आयोगहरुले काम गर्न नसकेको विषय जानकारी गराई अविलम्व पहल गरी न्याय दिन आग्रह गरियो ।
Whether you want to report a human rights violation, volunteer with us, or support our cause, we're here to help. Together, we can make a difference.
Shanti Bhawan, Naxal
Kathmandu, Nepal